योगेन्द्र योगी/वैशाख २५ , संखुवासभा । पिउने पानीको संकट भोगिरहेका धुपु गाविसका बासिन्दाहरुमा लामो खडेरीका कारण पानीको मुहान सुकेपछि झनै समस्या भएको छ । पिउने पानीको अभावमा धुपुका बासिन्दाहरु काकाकुल...