रामबहादुर थापा | असोज १९, बागलुङ | मौसम खुलेको दिन भकुण्डे पुग्ने जो कोहीको मन फुरुङ्ग हुन्छ । लहरै देखिने हिमशृङ्खलाले मानिसको थकान र तनाव बिर्साउँछ ।
बागलुङ बजारदेखि १० किमी...