बागलुङसँग सहकार्य गर्न पोखरेली पर्यटन व्यवसायी इच्छुक
रामबहादुर थापा, जेठ २० बागलुङ । पर्यटकीय शहर पोखरा, बागलुङदेखि ७२ किलोमिटर दूरीमा छ । नेपाल भित्रनेमध्ये आधा पर्यटक घुम्नलाई पोखरा आउँछन् । नेपालीले पनि घुम्नैपर्ने गन्तव्यका रुपमा पोखरालाई लिइएको छ । पोखरा...