पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष सञ्चालनमा आउने
जेठ १०, काठमाडौं | सरकारले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्षबाट सञ्चालनमा ल्याउने भएको छ।
आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरा विमानस्थल यसै वर्ष भित्रमा...