Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पाेखराको मेयरमा धनराज आचार्य ३,२७२ मतले अगाडि

By साझासवाल 2 मिनेट पढाइ

<p><b>जेठ ७, पोखरा |</b> पोखरा महानगरपालिकाको मेयर पदमा उम्मेदवार दिएका नेकपा समाजवादका धनराज आचार्यले अग्रता कायमै राखेको छन् |<br></p><p>अहिलेसम्म ९२ हजार ५ सय ६१ मत गन्दा गठबन्धनका तर्फबाट नेकपा समाजवादीका मेयर धनराज आचार्यले ३७ हजार १ सय २२ मत ल्याएका छन् । नेकपा एमालेका&nbsp; कृष्ण थापाले ३३ हजार ८ सय ५० मत ल्याएका छन् । राप्रपाका श‌ङ्कर खरालले ४ हजार २ सय २८ मत तथा&nbsp; स्वतन्त्र उम्मेदवार गनेस पौडेलले २ हजार ४ सय ४५ मत प्राप्त गरेका छन् \</p><p>त्यस्तै उपमेयरमा एमालेकी मञ्जुदेवि गुरुङले&nbsp; ३८ हजार ५ सय ७६ मत ल्याएकी छन् भने कांग्रेसकी कोपिला रानाभाटले ३७ हजार ५ सय ४५ मत प्राप्त गरेकी छन् |</p>