पोखरा पर्यटन क्षेत्रका २५ प्रतिशत मजदूर काममा फिर्ता
जमुना वर्षा शर्मा । साउन १८, पोखरा। लामो समयको बन्दाबन्दीपछि सुस्ताएको पोखराको पर्यटन विस्तारै तङ्ग्रिन थाल्दैछ । चार महिनाको बन्दाबन्दीपछि विस्तारै सञ्चालनमा आउन थालेको पर्यटन व्यवसायले यहाँको चहलपहल बढाउनुको साथै मानिसहरुलाई...