Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

कास्कीमा जेठ ७ गतेसम्म निषेधाज्ञा

By साझासवाल 1 मिनेट पढाइ

<p>&nbsp;वैशाख २९, पोखरा (रासस) । कोभिड– १९ को संक्रमण तीव्र रुपमा फैलिएपछि कास्कीमा थप एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ ।</p><p>नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन फैलिरहेको अवस्थालाई गम्भीरतापूर्वक लिंँदै रोकथाम तथा नियन्त्रणका कार्य प्रभावकारी रुपमा सञ्चालन गर्न थप एक साता निषेधाज्ञा जारी गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले जारी गरेको सूचनामा जनाइएको छ ।&nbsp;</p><div><br></div>