चैत ९, काठमाडौँ । कास्की जिल्ला अदालतमा ताेडफाेड भएकाे छ । ६ नम्बर इजलासकाे ढाेका फाेरिएकाे हाे । मिसिल रहेकाे दराजकाे ढाेका खुलेकाे अवस्थामा भेटिएकाे अदालतले जनाएकाे छ ।सूचना अधिकारी...