स्वर्णलक्ष्मीमा लामिछानेको बयान- ऋणको जवाफदेहिता जीबीकै हुन्छ
पोखरा | सहकारी ठगीको आरोपमा हिरासतमा रहेका रवि लामिछानेले कालिमाटीको स्वर्णलक्ष्मी सहकारीबाट गोर्खा मिडिया नेटवर्कमा ऋण ल्याउने विषयमा आफूले सहमति नदिएको बताएका छन् । स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताले राखेको १ अर्बभन्दा...