धरौटीमा छुटेका रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्चमा रिट निवेदन दायर
काठमाडौँ | जिल्ला अदालत कास्कीको आदेशपछि धरौटी बुझाएर छुटेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दायर भएको छ...