प्रभु बैंक ग्यारेन्टी बस्दा कुनै पनि अदालतमा धरौटी रकम बुझाउनु परेन रविले, के हो बैंक ग्यारेन्टी?
काठमाडौँ | पूर्वउपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ३ वटा जिल्ला अदालतबाट धरौटीमा रिहा हुँदा प्रभु बैंक ग्यारेन्टी बसिदियो । यसको अर्थ हो, उनको धरौटीको जिम्मेवारी...