मुग्लिन–नौबिसे सडक आइतबारदेखि दिउँसो तीन घण्टा बन्द हुने
काठमाडौँ | पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–नौबिसे सडक खण्ड आइतबारदेखि एक साता दिउँसोमा आंशिक बन्द हुने भएको छ । सडक खण्डको पोखरेभीर र विशालटारमा चट्टानको भित्तो काटेर घुम्ती सुधार गर्नुपर्ने भएकाले पुस...