काठमाडौँ | म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन् । सुरुवाती मतगणना अनुसार त्रिभुज चुनाव चिह्न लिएका पुनले ९६६ मत प्राप्त गरेका छन् । एमालेका हरिकृष्ण श्रेष्ठले ६१२,...