पश्चिम नवलपरासीको ‘बालपुरी मठधुनी मन्दिर’ पर्यटकीयस्थल बन्दै
मोहन पौडेल | चैत १६, परासी (रासस) | पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका–१ छिवनीस्थित बालपुरी मठधुनी मन्दिर धार्मिक पर्यटकीयस्थल बन्दै गएको छ । प्राचीन समयदेखि नै निरन्तर बलिरहेको अखण्ड धुनी र...