जनस्वास्थ्य कार्यालय नवलपरासीले स्थानिय सरकारलाई स्वास्थ्यचौकी हस्तातरण गर्यो
श्याम थापा/माघ २२, सुस्ता । जिल्ला जनस्वास्थ्य कार्यालय नवलपरासीले सुस्ता गाउँपालिका भित्र रहेका सम्पुर्ण स्वास्थ्य चौकी र स्वास्थ्य इकाईहरुलाई सुस्ता गाउँपालिकाको कार्यालयलाई हस्तातरण गरेको छ ।
सुस्ता गाउँपालिकाको अध्यक्ष राम प्रसाद...