2026-09-19 01:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

महिला अधिकार मञ्चको संस्थागत बिकासको लागी २ दिने क्षमता बिकास तालिम सम्पन्न

श्याम थापा/सुस्ता ५ फाल्गुन | आधा पुरुष आधा नारी,सबैमा हक बराबरी भन्ने मुल नाराका साथ इन्द्रेणी सामाजिक बिकास मञ्च बर्दघाट नगरपालिका ९ भुताहा स्थानिय अधिकार कार्यक्रमको आयोजनामा र एक्सन एड नेपालको सहयोगमा महिला अधिकार मञ्चको संस्थागत बिकासको लागी दुई दिने क्षमता बिकास तालिम प्रतापपुर गाउँपालिकाको गोपिगञ्जमा सम्पन्न भएको छ । 

राष्ट्रिय महिला अधिकार मञ्च बर्दघाट सुस्ता पश्चिम नवलपरासीकी अध्यक्ष बेनु पाण्डेको अध्यक्षतामा भएको क्षमता बिकास तालिममा जिल्ला कार्यसमितीका पदाधिकारीहरुको सहभागीता रहेको थियो । करिब ३० जनाको सहभागीता रहेको तालिमको सहजिकरण इन्द्रेणी सामाजिक बिकास मञ्च स्थानिय अधिकार कार्यक्रमका कार्यक्रम अधिकृत नारायण द्धत घिमिरे,श्याम थापा,गोबिन्द पाठक र एकता न्यौपानेले सहजिकरण गर्नु भएको थियो । 

महिला अधिकार मञ्चको दिगो संस्थागत बिकासका लागी ज्ञान र धारणा बिकास गर्ने,महिला हिसां बिरुद्ध पैरवीका लागी मञ्चका सदस्यहरुलाई सक्षम बनाउने र महिला सहभागीता बृद्धि गर्ने वातारण बनाउन नितिगत वकालका लागी सबल संगठन बनाउने दुई दिने तालिमको उद्धेश्य रहेको थियो । भने तालिममा स्थानिय अधिकार कार्यक्रम बहिर्गमन हुने बारे,पितृसत्ता र यसले पारेका असरहरु बारे,सबिधानमा महिला अधिकार,सुरक्षित सार्वजनिक स्थल,पारिश्रमिक बिनाको सेवामुलक कार्य असमान कार्यबोझ बारे,सामाजिक न्याय र सशक्तिकरण सहभागीता यि बिषयमा छलफलमा  रहि तालिममा छलफल भएको प्रशिक्षक नारायण द्धत घिमिरेले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो