नवलपरासीमा बसको ठक्करबाट दुई जनाको मृत्यु
मङ्सिर ८, कावासोती | पूर्व पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको गैँडाकोट नगरपालिका–१३स्थित मुकुन्दपुरमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको छ । ना ५ ख ३९८७ नम्बरको कर्णाली यातायातको बसले...