Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

सुस्ताबाट ६ वटा ट्याक्टर पक्राउ, यस्तो छ कारण

२०७४, १६ फाल्गुन बुधबार ११:११

श्याम थापा/फाल्गुन १६, सुस्ता | नारायणी नदिबाट अवैध रूपमा नदिजन्य पदार्थ चोरी गरिरहेको बेला सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट सुस्ताले ६ वटा ट्याक्टर पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट सुस्ताको सशस्त्र प्रहरी निरीक्षक छबिलाल कुवरको नेतृत्वमा गएको १३ जनाको मोबाइल टोलीले सुस्ता गाउँपालिका स्थित कुडियाको रेवा टोल अगाडी नारायणी नदिबाट गिट्टी,बालुवा र ढुङ्गा चोरी गर्दै गरेको अवस्थामा पक्राउ गरेको हो । पक्राउ परेका ट्याक्टर आवश्यक कारबाहीका लागि जिल्ला समन्वय समितिको कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिममा पठाएको सशस्त्र प्रहरी निरीक्षक कुवरले जानकारी दिनु भएको छ। नारायणी नदिबाट हुने अबैध रूपमा नदिजन्य पर्दाथको चोरी कार्य रोक्नको लागि सशस्त्र प्रहरी बलका टिम सुस्ता गाउँपालिकामा सक्रिय भै लागिरहेको बेला नेपाल प्रहरीका टिमले स्थानीय ठेक्दारहरुसंग मिलेर नारायणी नदिमा लुट मच्चाईरहेका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्: रवि लामिछाने परराष्ट्रमन्त्री खनाल भारत भ्रमणमा जाँदै सुशासन सबैभन्दा ठूलो जनअपेक्षा हो: सभामुख अर्याल राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ