नवलपरासीमा मोटरसाइकल र ट्रक ठोकिंदा एक जनाको मृत्यु
कात्तिक १५, नवलपरासी । नवलपरासीको कावासोति नगरपालिकामा सवारी साधन दुर्घटना हुदा आज एक जना को मृत्यु भएको छ ।
कावासोति नगरपालिकाको फलफुल चोक देखि एक किलो मिटरपुर्व तर्फको महेन्द्र राजमार्गमा केहीबेर...