Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नवलपरासीमा मोटरसाइकल र ट्रक ठोकिंदा एक जनाको मृत्यु

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक १५, नवलपरासी । </b>नवलपरासीको कावासोति नगरपालिकामा सवारी साधन दुर्घटना हुदा आज एक जना को मृत्यु भएको छ ।&nbsp;<br></p><p>कावासोति नगरपालिकाको फलफुल चोक देखि एक किलो मिटरपुर्व तर्फको महेन्द्र राजमार्गमा केहीबेर अगाडी पश्चीमबाट पुर्व तर्फ जादै गरेको ग १क २७२७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउदै गरेको ना ३८ प ९३६० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खादा मोटर साइकल चालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कावासोतिले जनाएको छ ।</p><p>मृत्यु हुनेमा कावासोति नगरपालिका वडा ८ बस्ने वर्ष २६का बलराम अधिकारी रहेको इलाका प्रहरी कार्यालय कावासोतिले जानकारी दिएको छ । कमला राना मगरको सहयोगमा&nbsp;</p>