पोखरामा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
कात्तिक २४, पोखरा । पोखरा लेखनाथ महानगरपालिका–१९ लामाचौरमा बिहीबार साँझ बस र स्कुटर एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
बगरबाट लामाचौरतर्फ गइरहेको ग१ख ६४५४ नंको पोखरा माइक्रोबसको ठक्करबाट इलेक्ट्रिक स्कुटरका...