दुवै आँखा नदेख्ने दर्जीको सहारा : लट्ठी र हथौडा
धुरवसागर शर्मा | पुस २५, गलेश्वर | म्याग्दीको बेनी नगरपालिका–२ ज्यामरुककोट फापरखेतका दुवै आँखा नदेख्ने आइतबहादुर दर्जीको हातमा सधँै एउटा लट्ठी र हथौडा हुन्छ । दृष्टिविहीन दर्जी विगत पाँच वर्षदेखि एकाबिहानै...