पर्वत ।जिल्ला निर्वाचन आयोग पर्वतले जिल्लामा रहेका क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ । निर्वाचन सम्बन्धी जानकारी गराउने उदेश्यका साथ आयोगले आइतबार अन्तरक्रिया कार्यक्रम गरेको हो ।