नवलपरासीमा आफ्नै साथीबाट एकको हत्या, एकजना गम्भीर – यसरी भयो हत्या
कात्तिक ६, परासी | नवलपरासीमा आफ्नै साथीको समुहद्वारा एक पुरुषको हत्या भएको छ भने अर्का एक जना गम्भीर घाईते भएका छन् । पुरानो रिसइबीको बिषयलाई लिएर उक्त समुहले पाल्हीनन्दन गाउँपालिका १...