नाम उपन्यासमा मेरै जीवनीको कथा समावेश गरिएको महसुस भयो सांसद पदम गिरी (भिडियो)
शिला पाण्डे (कुश्मा) पर्वत । सांसद पदम गिरीले नाम उपन्यासमा आफ्नै जीवनका उतारचढाबलाइ समावेश गरिएको बताएका छन् । नबराज बरालको पहिलो कृति नामको कुश्मामा भएको परिचर्चा कार्यक्रममा बोल्दै उनले यस्तो...