फागुन २४, पर्वत / हात्तिपाइले रोग निवारणको लागि जिल्लामा हात्तीपाइले रोगको औषधी खुवाइने भएको छ । यहि फागुन २८, २९ र चैत १ जिल्लाका १ लाख भन्दा बढी मानिसहरुलाई हात्तीपाइले रोगको...