2026-07-25 05:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

समाजले ग¥यो अन्तरक्रिया

पर्वत भर्खरमात्रै जिल्लामा स्थापना भएको पर्वत सेवा समाज नेपालले आफ्नो सांगठनिक परिचय एवं  अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्लामा रहेर मानवीय सेवा गर्ने उदेश्यले स्थापना भएको उक्त समाजले आफ्नो संगाठनिक संरचना, उदेश्यका बारेमा विहिबार  एक कार्यक्रमको आयोजना गरी जानकारी दिएको हो ।

सवैप्रकारका प्रकोप तथा विपदमा परेका मानिसहरुलाई सहयोग गर्ने उदेश्यका साथ स्थापना भएको उक्त संस्थाले  रोजगारी वा अन्य शिलशिलामा विदेशीका जिल्लाका नेपालीलाई एक बनाई मानवीय साहेतामा काम गर्ने उदेश्यका साथ स्थापना भएको जनाएको छ ।मुना भुषालको अध्यक्षमा  स्थापना भएको उक्त संस्थाको उपाध्यक्षमा गणेशबहादुर क्षेत्री, सचिव शिवराज शर्मा, सहसचिव अगन्धर तिवारी, कोषाध्यक्ष आरती भुषाल रेग्मी रहेका छन् । त्यसैगरी सदस्यमा ओमप्रसाद घायल, छविलाल     तिवारी, गायत्री पोख्रेल, किशोर कुमार केसी गरी ९ सदस्यीय समिति बनेको छ ।

    आयोजकले आफ्नो सेवा समाज नेपालको दक्षिण कोरिया, स्वीजरल्याण्ड, अमेरिका, इजारयल, कतार, दुवै, साउदी, अरव, मलेसिया, जापान, पोर्चुगल र स्पेनमा आफ्नो संगठनको च्याप्टहरु रहेन जनाएको छ ।  साधरण सदस्यको लागि प्रति व्यक्ति १ सय रुपैयाँ र आजीवन सदस्यका लागि नेपालमा रहेकालाई २ हजार र विदेशमा रहेकालाई १० हजार रुपैयाँ तोकेको छ । कार्यक्रममा सहभागी भएकाहरुले आजिवन सदस्यताको लागि तोकिएको रकममा एकरुपता ल्याउनको लागि आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक