2026-09-19 10:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मालपोतले ग¥यो लक्ष्यभन्दा दोब्बर कारोबार

index महेन्द्र जिसी, जिल्ला मालपोत कार्यलय पर्वतले  गत आर्थिक वर्षमा लक्ष्य भन्दा दोब्बर प्रगती भएको जनाएको छ ।  विभागले तोकेको वार्षिक लक्ष्य भन्दा कारोवार बढेका कारण  दोब्बर प्रगती भएको हो  । कार्यलयले  गत वर्षमा वार्षिक लक्ष रजिष्टेशन भन्दा बढी  प्रगती गरेको छ ।  कार्यलयका अनुसार आर्थिक वर्ष ०७२÷०७३ को श्रावण महीनामा ९ लाखको लक्ष्य रहेकोमा २५ लाख  १६  हजार पाँच सय ३० संकंलन भएको छ ।

जुन २ सय ७९ दशमलव ६१ प्रतिशत प्रगती हुन आँउछ । त्यसै गरी कार्यलयले  रजिष्टेशन शुल्क वापत  भदौ महीनाको ८ लाख ८० हजार लक्ष्य रहेकोमा  २५ लाख ६६ हजार १ सय ४९ राजस्व संंकलगन गरेको हो । कार्यलयका अनुसार  आश्वीनको ११ लाख  ५० हजार लक्षमा  १८ लाख ७१ हजार ६ सय ११ प्रगती गरेको छ । कार्यलयले कार्तिक महीनामा भने  लक्ष्य अनुसार प्रगती  गर्न सकेको छैन ।

१८ लाख ५० हजारको लक्ष्यमा जम्मा १७ लाख ८४ हजार ४ सय ३० मात्र  प्रगती भएको छ ।  कार्यलय  प्रमुख सुरण पौडेलका अनुसार  विभागले तोकेको  दुई करोड दुई लाख ३० हजार  लक्ष्यमा चैत्र मसान्त सम्म दुई करोड दश लाख ६५ हजार ४ सय राजस्व संकलन भईसकेको हो ।

कार्यलयको मासीक प्रगती अनुसार  मंसीर महीनाको लक्ष्यमा  १८ लाख ५० हजार रहेकोमा १८ लाख ७१ हजार तीन सय ८९ रहेको छ । त्यस्तै गरी  पौषको ३७ लाख लक्ष्यमा २३ लाख ५९ हजार ८०  र माघको १८ लाख ५० हजार लक्ष्यमा २० लाख ४६ हजार ३८ रुपैयाँ प्रगती भएको हो । त्यस्तै फाल्गुनको  २० लाख ५० हजार लक्ष्यमा २६ लाख ५८ हजार ६ सय ३२ र चैत्रको २५ लखा ५० हजार लक्ष्यमा ३३ लखा ९१ हजार ६ सय ३७  प्रगती भएको कार्यलयले बताएको छ । कार्यलयले आर्थिक वर्षको बाँकी चार महीनामा सोही गतीमा कारोवार भएमा  लक्ष्य भन्दा दोब्बर प्रगती हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई