२६ माघ २०८१, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

राष्ट्रिय एकताका लागि खेलकुदको आवश्यकता – प्रजिअ ढकाल

११ बैशाख २०७३, शनिबार १०:४०

13010630_1032882453433529_7942065257025992945_nपर्वत, प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले राष्ट्रिय एकताको लागि खेलकुद अपरिहार्य भएको बताएका छन् । राष्ट्र र राष्ट्रियताका लागि नागरिकलाई एउटै  चन्द्रसुर्र्य झण्डामुनी ल्याउने  माध्यम भनेको खेलकुद भएका कारण यसमा राजनीतिकरण गर्न नहुने प्रजिअ ढकालले बताए । सातौं  राष्ट्रपति रनिङशिल्ड प्रतियोगिताको उद्घाटन गर्दै ढकालले यस्तो बताएका हुन् ।

विश्वमा नेपाली र नेपाललाई चिनाउनको लागि खेलकुदनै सहि र उचित माध्यम बनेको र हालसालै नेपालले अन्तराष्ट्रिय समुदायमा जितेको पदक र त्यसले देशको बढाएको गौरवका साथै सवै नागरिकमा भएको एकताका कारण पनि खेलकुद एउटा एकताको माध्यम भएको ढकालले बताए । खेलकुदबाट शारिरिक, मानसिक र बौद्धिकरुपमा एक्बद्ध हुने भएका कारण पनि खेल राष्ट्रिय एकताको लागि भएको उनको बुझाई छ । कार्यक्रमा बोल्ने अन्य बक्ताहरुले पनि खेलकुद र खेलाडी देशका गहना भएता पनि जिल्लामा खेलमैदानको अभावनका कारण खेलाडी उत्पादन हुन नसकेको प्रति द्ुख प्रकट गरे ।

राष्ट्रिय स्तरबाटै खेल क्षेत्रमा पनि राजनीतिकरण भएको र जिल्लामा पनि त्यसले प्रभाव पारेका कारण कुशल र योग्य खेलाडी उत्पादनमा जिल्ला पछि परेको प्रति बक्ताहरुले चिन्ता व्यक्त गरे । जिल्लामा दक्ष कुशल खेलाडी उत्पादनको लागि भन्दा पनि कपको लागि बढी महोत्व दिइएको प्रति पनि वक्ताहरु दुखि थिए । जिल्लामा सरकारी तथा आवशीय विद्यालयको संख्या बढी भएता पनि खेलकुदमा भएका सहभागीभने न्यून देखिएको छ ।

जिल्ला स्तरीय खेलकुदमा विद्यालयको न्यून सहभागीता र सदरमुकाम र त्यसका आसपासका मात्रै खेलाडी सहभागी हुनाले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता प्रभावकारी  हुन नसकेको बक्ताको गुनासो छ । जिल्लामा रहेका सरकारी तथा र्गैरसरकारी विद्यालयको सहभागीतामा हुने रनिङशिल्ड प्रतियोगितामा जिल्ला शिक्षा कार्यालयले भने आफ्नो सहभागीता देखाएन ।

13076783_1032884873433287_4975280732074741344_n

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष प्रेम गुरुङको अध्यक्षतामा सम्पन्न उक्त उद्घाटन शत्रमामा विभिन्न राजनीतिक दलका प्रतिनिधि, गैरसरकारी संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले बोलेका थिए । भने कार्यक्रमको संचालन जिल्ला खेलकुद विकास समितिका सदस्य सचिव युवराज पराजुलीले गरेका थिए ।  यहि बैशाख ११ देख १४ गतेसम्म क्षेत्र नं १ अन्तरगतका खेलहरु संचालन हुदैछन् भने क्षेत्र नं २ का खेलहरु सम्पन्न भैसकेका छन् । छनोट खेल सकिए लगत्तै बैशाख १४ देखि  १६ गते सम्म जिल्ला स्तरीय प्रतिशपर्दा हुनेछ ।

20160423_130609

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
‘अपराधीले प्रहरीलाई टेर्न छाडे’ – प्रधानमन्त्री ओली अधिवक्ता त्रिपाठीमाथि आक्रमण: धरौटी तिर्न नसक्दा रास्वपा उपसभापति जैसी कारागार चलान, अन्य दुई जना छुटे मदन राईलाई बालयौन दुरूपयोगमा साढे दुई वर्ष कैद सजाय स्पेनबाट फेरि तीन नेपाली निष्कासित पर्यटक भिसामा नेपाल प्रवेश गरी धर्म प्रचारमा संलग्न १७ अमेरिकीसहित १८ जना विदेशी पक्राउ अधिवक्ता त्रिपाठीमाथि हातपात : रास्वपा जिल्ला उपसभापतिसहित तीन जनासँग धरौटी माग पूजा महतो उत्कृष्ट नेपाली खेलाडी घोषित, पाइन् स्कुटर महिला टी–२० श्रृङ्खलामा नेपालको लज्जास्पद प्रदर्शन, आज पनि ७ विकेटले पराजित जस्टिन बिबर र हेलीको सम्बन्ध चिसियो, हेलीले मागिन् तीन सय मिलियन क्षतिपूर्ति सांसदहरूको माग- गृहमन्त्री लेखक र आईजीपी कुँवरलाई कारबाही गरियोस् ‘पूर्णबहादुरको सारङ्गी’ले मनायो १०० दिन, दर्शकले अब १०० रुपैयाँमै हेर्न पाउने संसद्‍बाट रास्वपाको चेतावनी- रविको निलम्बन फुकुवा नगरे सरकारलाई महँगो पर्न सक्छ विपिन जोशीको रिहाइको माग गर्दै सभामुखले लेखे अरब संसद्‌लाई पत्र सिरिजको अन्तिम खेलमा थाइल्यान्डलाई नेपालले दियो ८२ रनको लक्ष्य स्टेजमा गाउँदा गाउँदै भक्कानिएपछि एलिनालाई ऋचाको पत्र अमेरिकी वायुसेनाकाे जहाज किन आयो नेपाल ? बलिउड अभिनेता सोनु सूदविरूद्ध पक्राउ पुर्जी जारी बंगलादेशमा युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ रवि लामिछानेलक्षित प्रकाशमानको टिप्पणी : विदेश छोडेर आएको कि केही काण्ड भएर फर्केर आएको हो ? आफ्नो अन्तिम खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै नेपाल