2026-09-19 01:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा रहेर कलाकार बन्न चाहानेहरुका लागी खुसीको खबर

बैशाख १२, नवलपरासी । कलाकारितामा रुचि भएका नव प्रतिभाहरुको खोजीको सुरुवात
अर्याल फिल्मस प्रा. लि. ले गरेको छ । नवलपरासीको बर्दघाटमा आज एक कार्यक्रमका विच कलाकारिता र मोडलिङ्ग
गर्न चाहेका नव प्रतिभाहरुको अडिसन समेत गरी कलाकार छनौट गरेको छ ।
audition - nawalparasiiस्थानिय स्तरमा रहेका र कलाकारितामा रुची रहेकाहरुको प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले अर्याल
फिल्मसको स्थापना गरिएको र सँस्थाले म्युजिक भिडियो, टिभि सिरियल, सर्ट मुभी, डकुमेन्ट्री, कमर्शियल
विज्ञापन लगायतको निर्माण गर्ने अर्याल फिल्मसका निर्देशक राजु अर्यालले जानकारी दिनु भयो । विभिन्न तिन
विधामा लिइएको अडिसनमा कलाकारिता तर्फ २५ जना, नृत्यतर्फ २२ जना र मोडलिङ्गमा १० जनाको सहभागिता रहेको
निर्देशक अर्यालले बताउनु भयो ।

कलाकारितामा रुचि राख्ने
अधिकांश स्थानिय कलाकारहरु उपयुक्त अनुभव र दक्षताको कमीका कारण आफनो प्रतिभा झल्काउन पाउन बाट बन्चित
हुदै आएका थिए । अडिशनबाट छनौट भएका स्थानिय कलाकारहरुलाई निशुल्क तालिम सँचालन गरी दक्ष कलाकार बनाइ
स्थानिय तथा राष्ट्रिय मिडियासम्म पु¥याउने यस संस्थाको लक्ष्य रहेको निर्देशक अर्यालले जानकारी दिनु
भयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई