सफा कुस्मा अभियानमा हास्य कलाकारहरु सरिक
जेसिस पर्वतको केन्द्रिय कार्यक्रम अन्तरगत जिल्लामा रहेका युवाहरुलाई जागरुक र सशक्त बनाउने अभियानका साथै आज बेलुका सम्पनन व्लू डाइमण्ड हाँस्य व्यङ्ग कार्यक्रम अन्तरगत पर्वतमा आएका कलाकारलाई प्रजिअ झंकनाथ ढकाललको नेतृत्वमा...