By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल
    2 hours ago
    सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट
    2 hours ago
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    23 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    24 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य घट्यो
    5 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    2 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    3 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: जथाभावी कालीगण्डकी उत्खनन् गर्न नहुनेमा सवै एकमत, जिविस प्रति चिन्ता
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > जथाभावी कालीगण्डकी उत्खनन् गर्न नहुनेमा सवै एकमत, जिविस प्रति चिन्ता
पर्बत - PBTसमाज

जथाभावी कालीगण्डकी उत्खनन् गर्न नहुनेमा सवै एकमत, जिविस प्रति चिन्ता

साझासवाल
Last updated: April 17, 2016 1:58 pm
साझासवाल
3 Min Read
Share

13014862_1016992588394124_898646645_n पर्वत २०७३ बैशाख ५ । रातारात कालीगण्डकी नदीमा स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् हुँदा वातावरणीय सन्तुलन विग्रने भनी सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । जथाभावी बालुवा उत्खनन्को विषयलाई लिएर क्रसर व्यवसायी र सरोकारवाला निकायहरुका सम्वन्धित व्यक्तिहरु विच भएको छलफलमा सहभागीहरुले निर्माण सामाग्री चाहिन्छ भन्दैमा नियमविपरीत बालुवाजन्य पदार्थ उत्खनन् गर्ने कार्य रोकिनुपर्ने बताएका थिए ।

क्रसर व्यवसायीले कालीगण्डकी नदीमा रातिको समयमा पनि स्काभेटर प्रयोग गरी बालुवा उत्खनन् गरेको पनि केही दिन पहिले प्रहरीले केही ट्रिपर पक्राउ गरेको थियो । यसरी पक्राउ पर्ने गाडीहरु कालीगण्डकी क्रसर उद्योगका रहेका छन् । प्रहरीले क्रसर व्यवसायीका गाडीहरु राजाको वगर भन्ने स्थानबाट पक्राउ गरेपछि कालीगण्डकीको बालुवा उत्खनन्को विषयलाई लिएर यतिखेर चर्चा चुलिएको हो । जिविस पर्वतसँग नदीजन्य पदार्थ निकासीको सम्झौता गर्नेमा कालिका ईन्फ्रास्ट्रक्चर प्रालि र रामकृष्ण निर्माण सेवा रहेका छन् । यी क्रसर व्यवसायीले नदीको वहाव नै परिवर्तन हुने गरी नियम विपरीत बालुवा, ढुंगा, गिटी जन्य पदार्थ उत्खनन् गर्दै आएको आरोप छ । जिविसले दिएको कार्यदिशा भन्दा विपरित क्रसर व्यवसायीले स्काभेटर लगायतका साधन नदीको विचमा पुराएर बालुवा निकालेपछि वगरको मानववस्ती समेत जोखिम मोल्न बाध्य भएको स्थानीयको गुनासो छ ।
बालुवा उत्खनन्को सम्वन्धमा सम्झौतामा वगर आसपासको क्षेत्रमा करीव डेढ मिटरको गहिराईसम्म मात्र खोस्रन मिल्ने उल्लेख छ ।

क्रसर व्यवसायीले नियम विपरित मनपरि ढंगले बालुवा उत्खनन् गरेको पनि व्यवसायीका गाडीहरु पक्राउ गरेपछि विवादको विषयमा छलफल गर्न उवासंघ पर्वतले छलफल कार्यक्रमको आयोजना गरेको थियो । छलफलमा क्रसर व्यवसायीका केन्द्रिय सदस्य प्रकाश आचार्य लगायत विप्लव हमाल, रामकृष्ण मल्ल सहभागी थिए भने सरकारी निकायको प्रतिनिधित्व प्रजिअ झंकनाथ ढकाल, स्थानीय विकास अधिकारी युवराज पौडेल, प्रहरी प्रमुख प्रनाउ गंगा पन्त, उवासंघका अध्यक्ष हरिओम लामिछाने, कानून व्यवसायीहरु, उवासंघका सदस्य, संचारकर्मी लगायत सरोकारवाला व्यक्तित्वहरु सहभागी थिए ।

क्रसर व्यवसायी संघका केन्द्रिय सदस्य प्रकाश आचार्यले पुरानो कानून अनुसार बालुवा उत्खनन् गर्दा मजदुर प्रयोग गर्नुपर्ने हुन्छ । यसरी बालुवा उत्खनन् गरी व्यवसाय चलाउदा व्यवसायले आफ्नो लगानी उठाउन कठिन पर्ने बताए । उनले त्यति मात्र नभनि राज्यको कानून मान्नुपर्दा क्रसर व्यवसायीले चोरले जसरी रातिमा बालुवा झिक्नुपरेको समेत भन्न पछि परेनन् ।

क्रसर व्यवसायीले राज्यले उत्खनन्का लागि स्वीकृति र सम्झौता गर्ने तर काम गर्न नदिएर अवरोध गरेको भनी गुनासो गरेका थिए । बालुवा उत्खनन्को विषयलाई लिएर छलफल कार्यक्रममा चर्काचर्की नै भए पनि अधिकांश सहभागीहरुले कालीगण्डकीबाट अवैद्य रुपमा बालुवा झिक्ने र पर्यावरणमा संकट ल्याउने कार्य रोकिनुपर्नेमा एकमत राखे । सहभागीहरु जथाभावी उत्खनन्को विपक्षमा उभिएपछि क्रसर व्यवसायीहरुले चुप्पी साध्नु परेको थियो ।

क्रसर व्यवसायीले बालुवा उत्खनन् गर्दा नियम भित्र रहेर मात्र गर्नुपर्नेमा सरोकारवालाहरु एकमत भएपछि राजनीतिक दलका जिल्ला प्रतिनिधिहरु समेत क्रसर व्यवसायीको विरोध गर्न बाध्य भएका थिए । क्रसर व्यवसायीका स्काभेटर पक्राउ गरी चर्चामा आएकी प्रनाउ पन्तले आफू नियम र कानून भन्दा बाहिर जान नसक्ने बताउदै आफू पैसाका लागि कहिकतै नचुक्ने कुरा दोहोराईन् । प्रनाउ पन्तले व्यवसायमा ईमान्दारिता देखाउन समेत क्रसर व्यवसायीलाई आग्रह गरिन् । कार्यक्रममा जिविस पर्वतले क्रसर व्यवसायीले अवैध ढंगबाट बालुवा उत्खनन् गर्दा पनि कुनै चासो नदिएको भन्ने समेत आरोप लागेको थियो ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article जथाभावी कालीगण्डकी उत्खनन् गर्न नहुनेमा सवै एकमत, जिविस प्रति चिन्ता
Next Article पृथ्बी उमाबि बडागाँउ ६ मा आजबाट ज्ञान महायज्ञका शुरु
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

समाज

वैदेशिक रोजगारीका विद्यमान समस्याबारे नेपाल र मलेसियाका म्यानपावर व्यवसायीबीच छलफल

57 years ago

एक महिनाको समयमा ३ वटा साप्ताहिक पत्रिकाको जन्म, बिहिबार देखि कुसुमपुर टुडे साप्ताहिक पत्रिका बजारम

57 years ago
काठमाडौँ - KTMसमाज

संजयलाई टि.वि.आई ग्रुपको ३ लाख सहित सम्मान

57 years ago
बाजुरा - BJRसमाज

बाजुराका ९५ बस्ती पहिरोको उच्च जोखिममा, सतकर्ता अपनाउन आग्रह

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?