…त्यसपछि रामचन्द्र पौडेलले आफैँलाई धन्यवाद दिए
चैत १०, दमौली । बिहीबार तनहुँ सदरमुकाम दमौलीमा आठौँ तनहुँ महोत्सवको उद्घाटन चल्दै थियो । तनहुँ उद्योग वाणिज्य संघले विपी वनबाटिकामा आयोजना गरेको महोत्सवको उद्घाटनमा प्रमुख अतिथि थिए, प्रधानमन्त्री एवं...