तनहुँको व्यास नगरपालिकाको वडाध्यक्षले गरे सरकारी मोटरसाइकल फिर्ता
साउन २, तनहुँ । तनहुँको व्यास नगरपालिका वडा नं. ५ का वडाअध्यक्ष हिमाल श्रेष्ठले नगरपालिकाबाट लिएको सरकारी मोटरसाइकल फिर्ता गरेका छन् ।वडा कार्यालयको कामकाजका लागि भनी व्यास नगर पालिकाबाट लिएको...