सुरक्षा चुनौती सम्हाल्दै बैदाम प्रहरीमा महिला इञ्चार्ज
माघ ६,पोखरा । पोखराको पर्यटकीय क्षेत्र लेकसाइडस्थित वडा प्रहरी कार्यालय बैदाममा पहिलोपल्ट इञ्चार्जको जिम्मेवारी प्रहरी नायब उपरीक्षक चिनिमाया तामाङले सम्हाल्ने अवसर पाएकी छन्।
केही दिनअघि मात्र जिम्मेवारी सम्हालेकी प्रमुख तामाङलाई पोखरामा...