बागलुङ नगरपालिकाको नीति तथा कार्यक्रम : रोजगारी सिर्जना र करमा छुट
असार ९, गलकोट। बागलुङ नगरपालिकाले सोमबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा कोरोना भाइसरका कारण गुमेको रोजगारी सिर्जन गर्ने देखि मर्कामा परेका व्यावसायीको कर छुट गर्ने सम्मका योजना ल्याएको छ । ...