माघ २६, पोखरा (रासस) । हिउँदको समयमा विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमलको सफल आरोहण गरेर कीर्तिमानी राख्न सफल दस नेपाली पर्वतारोहीलाई आज पोखरामा भव्य नागरिक अभिनन्दन गरिएको छ । ...