By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
4 weeks ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
4 weeks ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै
3 months ago
• राजनीति
राजनीतिShow More
मन्त्रिपरिषद् बैठकका पाँच निर्णय सार्वजनिक
13 hours ago
गलत हो छानबिन गर्नुपर्छ, हुनुपर्छ भनेर रास्वपाले भनिसकेको छ: रवि लामिछाने
13 hours ago
राष्ट्रपति पौडेलले गरे तीन वटा विधेयक प्रमाणीकरण
14 hours ago
मन्त्रिपरिषद् बैठक बस्दै
15 hours ago
आज हाम्रो राज्य संकटमा छ, सबै दल मिलेर मात्रै लोकन्त्र र संविधान बचाउन सकिन्छ: अमरेश सिँह
18 hours ago
• अर्थ/विकास
अर्थ/विकासShow More
सेयर बजारमा झिनो अंकको सुधार
15 hours ago
मंगलबार सुनचाँदीको मूल्य घट्यो
19 hours ago
नेप्से परिसूचक ३०.६० अंकले घट्यो
2 days ago
सुनचाँदीको मूल्य घट्यो
2 days ago
जिप दुर्घटनामा परेर ३ जनाको मृत्यु, ५ जना गम्भीर घाइते
3 days ago
• समाज
• विश्व
• खेलकुद
Reading: कंक्रिट सहरका हराभरा कौसी’
Font ResizerAa
Sajha Sabal | sajhasabal.comSajha Sabal | sajhasabal.com
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | sajhasabal.com > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > कास्की - KSK > कंक्रिट सहरका हराभरा कौसी’
अर्थ/विकासकास्की - KSK

कंक्रिट सहरका हराभरा कौसी’

साझासवाल
Last updated: June 22, 2020 8:24 am
साझासवाल
9 Min Read
Share

जमुनावर्षा शर्मा असार ८, पोखरा। पोखरा महानगरपालिका–८ शिवालय मार्गकी सरस्वती थापा पेशाले स्टाफ नर्स र औषधी व्यवसायी हुनुहुन्छ । तर अचेल उहाँको परिचयमा यो पनि थपिएको छ–‘एक सफल कौसी खेती किसान ।’ उहाँ पोखरामा पछिल्लो समय यो पछिल्लो परिचयबाट अझ बढी परिचित हुन थाल्नुभएको छ । पन्ध्र वर्ष अघिदेखि घरको कौसीमै तरकारी फलाउन थालेकी सरस्वती कौसीमै उत्पादित तरकारीमा आत्मनिर्भर एक सफल कृषक बन्नुभएको छ । कौसीमा सामान्यतया तरकारी खेती गर्ने त अहिले सोख नै भएको छ । तर उहाँ भने कौसीकै तरकारीबाट आत्मनिर्भर भएकोले उहाँको सफलताले अहिले यहाँ चर्चा पनि पाउने गरेको छ ।

बिहान जुरुक्क उठ्दा उहाँको घर अगाडिबाट कैयौँ मानिस बिहानको हिँडाई (मर्निङ वाक) मा देखिन्छन् । तर उहाँको बिहान भने कौसीमा तरकारीसँगै बित्ने गर्दछ । उहाँ सामान्य व्यायामपछि तरकारीको हेरचाहमा व्यस्त हुनुहुन्छ । मौसमी तरकारीका बेर्नादेखि डोरीमा लहलह फलेका काँक्रो, घिरौँला, लौका, सागहरु भ्यान्टा, खुर्सानी गोडमेल र तिनमा एक नजर लगाएपछि उहाँको बिहानको एक÷ डेढ घण्टा वितिहाल्छ । थापा भन्नुहुन्छ, “पसिना बगाएसँगै हुर्केका फलहरुमा भेटिएको खुशीको कुनै मुल्य नै नहुने रहेछ ।” “जति आफूले खाँदा आनन्द आउँछ त्यति नै अरुलाई बाँडेर खान पाउँदा पनि मज्जा लाग्छ” आफ्नो अनुभव उहाँले यसरी सुनाउनुभयो ।

बौद्धिक कृषक परिवारमा हुर्के बढेको प्रभावले कृषि कर्ममा जोडिनुभएकी थापा भन्नुहुन्छ ,“म बौद्धिक कृषक परिवारमा जन्मेँ, मलाई माटोसँग खेल्न सानैदेखि मन पथ्र्यो, सहर बजारमा पर्याप्त जग्गा नभएपछि कौसीमा तरकारी लगाउन थालेँ, घरको भान्छामा खेर गएको फोहोरलाई कम्पोष्ट मल बनाएर प्रयोग गर्दा फोहोर व्यवस्थापन पनि भयो भने ताजा तरकारी खान पनि पाइयो ।”

थापासँग कौसीमा कुनै एक याममा दुई सय केजीसम्म तरकारी फलाएर जोखेको अनुभव पनि छ । कौसी खेतीमा उत्पादन गरेको तरकारीले गत वर्ष हेमजाको आलु महोत्सवमा प्रथम पुरस्कार पनि हात पार्न सफल भएको थियो ।  थापाको पछिल्लो दिनचर्या कौसीमा तरकारी लगाउन चाहानेहरुलाई तालिम दिन र आवश्यक परामर्शमा जुट्ने गरेर बितेको छ । “अहिले त सहर बजारका धेरै महिला कौसी खेतीतर्फ आकर्षित हुन थाल्नुभएको छ, तर फेसन जस्तो गरेर कौसीखेती गर्दा महँगो हुन्छ । घरमा भएका पुराना भाँडाकुँडा जे छ त्यसैलाई सदुपयोग गर्दै, भान्साको फोहरलाई व्यवस्थापन गर्दै यो खेती गर्दामात्र सस्तो पर्न जान्छ,” उहाँले भन्नुभयो । सामाजिक सञ्जालमा देखाउन गरिने कौसी खेतीले आर्थिक भार पर्न जाने अनुभव पनि उहाँले सुनाउनुभयो ।

पोखरा महानगरपालिकाले वडा–वडामा कृषि सञ्जाल गठन गरेको छ । उहाँ वडा नं ८ को संयोजक रहनुभएको छ । थापाले यस वडाका करिब छ सय जनालाई तालिम पनि दिनुभएको छ । यतिखेर वडा नं ८ का अधिकांश घरका छतमा तरकारी लहलह भएको देख्न सकिन्छ । थापाको तालिम र परामर्श यो हरियालीको मुख्य कारक हो भन्न सकिन्छ ।

पोखरा महानगरपालिका–८ न्यूरोडकी सवि शेरचन गौचन बिहान आँखा खोल्ने बित्तिकै कौसी खेती सम्झनुहुन्छ । जुरुक्क उठेर कौसीमा आफूले लगाएको तरकारी दिनप्रतिदिन हर्लक्कै बढेको, फुल फक्रँदै गरेको दृश्यले निकै प्रफुल्लित भएको देख्दा आनन्द लाग्ने उहाँ बताउनुहुन्छ । बिहानको चिसो हावासँग हरियो साग धनियाँ, लसुनलगायतका थाँक्रामा झुलिरहेका घिरौँला, सिमी देख्दा परिश्रम अझै गर्न मनलाग्छ र मेहनेतले नै खुशी दिने रहेछ भन्ने पनि लाग्छ उहाँ भन्नुहुन्छ ।

गौचन भन्नुहुन्छ, “बन्दाबन्दीको दिनचर्या कौसी खेतीमा विताएँ, धेरै कुरा सिक्ने अवसर पनि मिल्यो, गरेपछि त सबै हुने रहेछ ।” पोखराको महेन्द्रपुलमा नोभा इन्टरनेशनल इन्ष्टिच्यूटको डाइरेक्टर गौचन आजीवन सहकारी संस्थाले आयोजना गरेको तालिमबाट प्रेरित भएर कौसी खेतीमा जुटेको बताउनुभयो । “अहिले घरकै पुराना बाल्टि, ड्रम, गमलादेखि प्लाष्टिकका अन्य सामग्री किनेर १० थरी तरकारी लगाएकी छु,” गौचनले भन्नुभयो ।

गौचनको कौसीमा लसुन, प्याज, धनिँया, विभिन्न थरिका साग, घिराँैला, लौका, काँक्रो, सिमी, कागती, जिम्मु, पुदिना, भ्यान्टा, कुरीलोलगायतका तरकारी छन् । लटरम्म फलेका कागती हेर्दै रहरलाग्दो भएको छ । तरकारीसँगै मुन्तला, स्टेबेरी, अम्बा, पपिनो मेलेन फलफूलका विरुवा पनि हुर्काइरहनुभएको छ । भान्साबाट निस्केका फोहोरको व्यवस्थापन गर्दै कम्पोष्ट मल बनाउनुभएको छ भने हावाहुरी र असिना पानीबाट जोगाउन टनेल समेत निर्माण गर्नुभएको छ ।

पोखरा चिप्लेढुङ्गामा गुन्यूचोली बुटिक सञ्चालन गर्दै आउनुभएकी सुषमा थापा पाण्डे पनि आफ्नो व्यस्तता छिचोलेर कौसी खेती गर्दै आउनु भएको छ । कृषिकर्मसँग रमाउन मन पराउने उहाँ शहरबजारमा पर्याप्त जग्गाको अभाव भएपनि कौसीको गमलामा तरकारी लगाएर रहर पूरा गरेको बताउनुहुन्छ । पोखरा– ७ मुस्ताङ्चोकस्थित उहाँको घरमा अहिले लौका, घिरौँला, बोडी, काँक्रा लहलह भएका छन् । बाह्रमासे लसुन धनिँया, पुदिना भने टुट्दैन । समयको व्यवस्थापनका विषयमा पाण्डे भन्नुहुन्छ “कौसीमा विहान आधादेखी एक घण्टा समय दियो भने हराभरा हुन्छ, घरैमा फलेको अर्गानिक तरकारी टिपेर भान्सामा लान पाउनुको मज्जा पनि बेग्लै हुन्छ ।”

उहाँले २५ वटा माछाका क्यारेट, पुराना ग्यालिन, बाल्टिलाई तरकारी फलाउने भाडाको रुपमा प्रयोग गर्दै आउनुभएको छ । भैँसी, कुखुराको मल र पीनाको प्रयोगसँगै भान्साबाट निस्कने फोहोरको व्यवस्थापन गर्दै कौसी खेतीमा प्रयोग गर्नुभएको छ । सामाजिक सञ्जालमा कौसी खेती ग्रुपमा जोडिएर तरकारीमा देखिने समस्याको बारेमा पनि छलफलमा जुट्नुहुन्छ । कुन मौसममा के लगाउने, कसरी लगाउने, मर्न थाले कसरी जोगाउने भन्ने बारे कौसी खेती कृषकहरुले आ–आफ्ना अनुभव र विज्ञता साट्ने गर्छन् । यसले कौसी खेतीप्रति लगाव झन् बढ्दै गएको उहाँको अनुभव छ ।

कौसी खेतीको बारेमा टोलबासीलाई तालिम दिँदै आउनुभएका सेवानिवृत्त क्षेत्रीय कृषि तालिमका प्रमुख बेदकुमार श्रेष्ठ अहिले छतमा फलाउने र भान्सामा पकाउनको लागि कौसी खेतीको महत्व बढ्दै गएको बताउनुहुन्छ, “सानो ठाउँमा घरकै भान्साको फोहोरलाई व्यवस्थापन गरेर नै कौसीमा अर्गानिक तरकारी फलाउन सकिन्छ, यसले घरको शोभा पनि बढाउँछ”  कौसी खेतीका लागि मौसम अनुसारको विरुवा छनोट गर्नुपर्ने र हाइब्रिड जातका तरकारी उपयुक्त हुने उहाँको भनाइ छ । पोखरामा अत्यधिक पानी, असिना पर्ने भएकाले कौसीमा लगाएको तरकारी बाली एकैछिनमा नष्ट हुनेतर्फ सतर्क हुनुपर्ने र पूर्व तयारीका साथ कौसीमा तरकारी लगाउनु पर्ने श्रेष्ठले भनाइ छ ।

पछिल्लो समय शहरबजारमा पर्याप्त जग्गाको अभाव हुन थालेपछि कौसी खेतीतर्फ सहबासीको आकर्षण बढ्न थालेको छ । त्यस्तै आयातित तथा बजारका तरकारीमा विषादीको मात्रा अत्यधिक प्रयोग हुने गरेका समाचारहरुका कारण पनि अधिकांशले घरको कौसीमै भएपनि धेरेथोर तरकारी लगाउन थालेको पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखा प्रमुख मनहर कडरियाले बताउनुभयो । उहाँले भन्नुभयो “कंक्रिटमा परिणत भइरहेको पोखरा सहरको अधिकांश घरको कौसी हराभरा देखिन थालेको छ”

कडरियाका अनुसार कौसी तथा करेसाबारी र बरण्डालाई समेत सहरी कृषिभित्र समेटेर महानगरले प्रवद्र्धनात्मक कार्य गर्दै आएको छ । पोखरा कृषि मोबाइल एप्सबाट पनि कौसी खेतीको बारेमा जानकारी लिन सकिन्छ । सङ्घीय र प्रदेश सरकारको नीति तथा कार्यक्रमा समेत कौसी खेतीलाई समेटिएकाले पनि यसको महत्वलाई उजागार गरेको उहाँको भनाइ छ ।

महानगरले सबै वडामा कृषि सञ्जाल गठन गरी आमा समूह, टोलविकास संस्थालाई तालिम दिँदै आएको छ । महानगरका तेत्तीस वटा वडामध्ये ११ वटा मुख्य सहरी क्षेत्रभित्र समेटेर कौसी खेती कार्यक्रमलाई प्रभावारी बनाउँदै लगिएको छ । त्यसैगरी महानगरले यो वर्ष कौसी खेतीकालागि ११ लाख बजेट समेत छुट्टाएको छ । वडा नं ८ लाई कौसी खेतीको लागि ‘पाइलटिङ’ गरिरहेको र  हालसम्म महानगरले करिब तीन हजार जना कौसीखेती किसानलाई  कम्पोष्ट विन उपलब्ध गराएको कडरियाले जानकारी दिनुभयो ।

महानगरले कौसी खेती गर्ने किसानलाई आवश्यक पर्ने मल प्रविधि, विरुवा, गमला, कोकोपिट, कम्पोष्ट विन लगायतमा पचास प्रतिशत अनुदान दिँदै आएको छ भने अर्गानिक विषादी पनि वितरण गर्दै आएको जनाएको छ ।  कौसी खेतीमा बढी आयातित हुने लसुन, प्याज लगायतका तरकारी लगाउन जोड दिएको छ भने एक घर एक कागती भन्ने अभियानलाई पनि सँगसँगै लगेको उहाँको भनाइ छ । महानगरले स्वच्छ र हराभरा महानगर भन्ने अभियानमा कौसी तथा करेसाबारीलाई पनि जोडेर लगेको छ ।

कडरियाले शहरभित्र कहिकतै बाँझो जमिन देखिए पनि तरकारी लगाउने प्रवृत्ति बढ्न थालेपछि सानो–सानो परिवार कौसी तरकारीमा आत्मनिर्भर बन्न थालेको बताउनुभयो । “अहिले बारीमा नभएका धेरै कुरा पनि कौसीमा हुन थालेको छ” कडरियाले भन्नुभयो । उहाँका अनुसार अहिले महानगरमा एकलाख ६० हजार घरधुरी छन् जसमा यहाँका आवासीय (रेसिडेन्सियल) घरहरुका लागभग ७० प्रतिशत घरको छतमा धेरै थोरै कौसी र करेसाबारी सञ्चालन भएको छ । रासस

Share This Article
Facebook Email Copy Link Print
Previous Article सुनको भाउ अहिलेसम्मकै उच्च, एक तोलाको ९१ हजार रुपैयाँ पुग्यो
Next Article माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जटिल काम सकिँदै
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासपर्बत - PBT

तल्लो मोदीखोलाको जलविद्युत् उत्पादन पुसभित्रै, शेयर निष्काशन गरिदै

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

‘वाइडबडीमा ६ अर्ब ५९ करोड घोटाला, २ अर्ब ४० करोड कमिशन पनि गायब’ – लेखा समिति

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

काठमाडौंका यी १० ठाउँमा बन्दैछ आकाशेपुल

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTMमुख्य समाचार

नेप्से परिसूचक आज पनि दोहोरो अंकले बढ्यो

1 year ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Home Sport
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?