महेन्द्र केसी सवै आआफ्नो चालमा थिए...,आआफ्नो काममा व्यस्त थिए... तर एक्कासी भूकम्पले मानिसहरुलाई एकाएक तितरवितर बनायो । जताततै भागदौड बनायो । शिर उच्चपारी काठमाडौ हेरिरहेको धरहरा एकाएक ढल्यो बसन्तरपुर, भक्तपुर...