फागुन १, पर्बत । नेपाली काँग्रेस पर्वतको सभापतिमा उम्मेदवारी दिएका बसन्तबहादुर सिकेले आफु भावी सभापतिको लागि योग्य भएको दाबी गरेका छन् । क्रवार जिल्लामा पत्रकार सम्मेलन गरी आफू जिल्ला सभापतिको...