2026-09-18 10:52 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

एमाओवादीको नगरअधिवेशनका लागि १०१ सदस्यीय समिति

माघ २५, पर्वत । कुश्मा नगरपालिका अन्तरगत एनेकपा माओवादीको नगरसमितिको अधिवेशनका लागि १०१ सदस्यीय समिति गठन गरिएको छ । सोमबार भएको भेलाले उक्त निर्णय गरेको हो । एनेकपा माओवादीको चार महिने जागण अभियान अन्तरगत नरपालिकाको अधिवेशनका लागि १०१ सदस्यीय समिति गठन गरीएको एनेकपा माओवादी नगरसमितिले जनाएको छ ।

अधिवेशनको लागि शंकर गिरीको संयोजकत्वमा उक्त समिति गठन गरीएको हो । समितिमा १८ वटा नगर वडाबाट सदस्य छनोट गरी उक्त समिति तयार पारीएको बताइएको छ । भेलामा एनेकपा माओवादी पर्वतका सचिव ढाकाराम गौतम, कोषाध्यक्ष मनरुपमा सु्वेदी र सहसचिव आकाश आचार्य सहभागी रहेका थिए । भेलाबाट नगरमा एमाओवादीलाई चुस्त र मजबुद पार्नको लागि उपसमिति समेत चयन गरिएको बताइएको छ ।

मधेसी, जनजाति, त्रिश्चियन, दलित, आदीबासी लगाएतका सवै क्षेत्र र समुदायलाई समावेश गरी सोही अनुसारको उपसमिति गठन गरीएको नगरकार्य समितिले जनाएको छ । शंकर गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा पार्टीका सचिव ढाकाराम गौतम सन्देशले एकनेकपा माओवादी अब नयाँ विचार र धारबाट अगाडी बढ्न लागेको बताए ।

एनेकपा माओवादीको पार्टी सुदृद्धिकरण देखि लिएर पार्टी एकताका लागि समेत पहल भैरहेको बताए । पार्टीलाई अब नव युगमा प्रवेश गराई समयसापेक्षरुपमा अगाडी बढ्ने र सोही अनुसारको कार्य गर्नेए बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई