By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    3 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    3 hours ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    3 hours ago
    मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक
    3 hours ago
    शिक्षा र स्वास्थ्य समता कर खारेज गर्ने मन्त्रिपरिषदको निर्णय
    4 hours ago
    मन्त्रिपरिषद्को बैठक बस्दै
    9 hours ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    9 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    9 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: एमाओवादीको चारमहिने जागरण अभियान शुरु, सदस्य निलम्बन देखि भौगोलिक संरचना सम्म
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > एमाओवादीको चारमहिने जागरण अभियान शुरु, सदस्य निलम्बन देखि भौगोलिक संरचना सम्म
पर्बत - PBTसमाज

एमाओवादीको चारमहिने जागरण अभियान शुरु, सदस्य निलम्बन देखि भौगोलिक संरचना सम्म

साझासवाल
Last updated: February 3, 2016 7:49 am
साझासवाल
5 Min Read
Share

महेन्द्र केसी/ माघ २०, पर्वत । ‘मालेमावादको रक्षा, प्रयोग र विकासका चुनौतिहरुको सामना गर्न एकजुट होऔं, रुपान्तरण सहित पुनर्निर्माणको अभियानमा दृढतापूर्वक अघि बढौं’ भन्ने मूल नाराका साथ एककिृत नेकपा माओवादी जिल्ला समिति पर्वतले आफ्नो चार महिने जागरण तथा पर्नुनिर्माण अभियान शुरु गरेको छ ।

एमाओवादी पर्वतले बुधबार पत्रकार सम्मेलन गरी आफ्नो जागरण अभियानको बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष कृष्णप्रसाद शर्माले आफ्नो पार्टीले माघ १८ मा भेला गरी पनुर््निर्माण तथा पार्टीको नगरदेखि गाउँ तहसम्म जागरण अभियान संचालन गर्ने निर्णय गरेको जानकारी दिए ।

जसमा प्रदेश नं. ४ द्वारा तयार पारिएको रुपान्तरण तथा जनसम्बन्ध सुदृढीकरण अभियान अनुसार पर्वत जिल्लामा माघदेखि जेठसम्म जिल्लाव्यापी रुपमा अभियान संचालन गर्ने , माघ देखि चैत्र मसान्तसम्म पार्टी सदस्यता नविकरण, नयाँ सदस्यता वितरण, सेल कमिटीहरुको गठन, पुर्नगठन गर्दै पार्टीलाई चुस्त, दुरुस्त बनाउने अभियान प्रभावकारी रुपमा कार्यान्वयन गर्ने , माघ १८ देखि मसान्तसम्म नगरपालिका÷गाउँ समितिका तयारी वैठक गर्ने, माघ मसान्तभित्र विभिन्न ज.व.स.÷जातीय मोर्चाका जिल्लास्तरीय वैठक सम्पन्न गर्ने, फाल्गुण १ गते जनयुद्ध दिवस मनाउने (नगरपालिकाको केन्द्रीकृत कुश्माबजारमा र अन्य गा.वि.स. स्तरमा), फाल्गुण २ देखि १३ सम्म नगरका वडा, गाउँपालिका गठन एवं वैठक गर्ने, फाल्गुण १४ देखि मसान्तसम्म इलाका समायोजन स्तरमा पार्टी सदस्य सम्म राजनीतिक तथा वैचारिक प्रशिक्षण गर्ने , २०७३ वैशाख १ देखि १५ गतेसम्म गाउँ समिति, वडा समिति र नगरपालिकाको सम्मेलन सम्पन्न गर्ने , स्थानीय निर्वाचनको आधार तयार गर्न छुट मतदाता नामावली दर्तामा पहल गर्ने, नेतृत्व र उमेदवारको तयारी लगायत सबै गतिविधि एवं तालमेल, अन्तरविरोध पहिचान गरी परिचालन गर्ने , प्रत्येक इलाकास्तरीय उत्पादनको लागि स्रोतको पहिचान एवं परिचालनमा पहल गर्ने, नयाँ शक्तिका नाममा पार्टी विधान विपरित गतिविधि संचालन गरेकाले केशव कुँवर (सिर्जनशील), महेन्द्रजंग लामिछाने (अमर), वालाकृष्ण आचार्य (प्रभात), प्रेम वि.क. (प्रताप), कमलप्रसाद लामिछाने (मुक्ति), देवी लामिछाने, खिलप्रसाद सापकोटा (दिनेश), तारा गुरुङ (मोवाइल) लाई पार्टी सदस्यता समेत नरहने गरी पार्टीबाट निष्काशन गर्ने निर्णय गरिएको छ, पर्वत जिल्लाको समग्र भूगोललाई १८ गाउँपालिका, १ नगरपालिका र ९ वटा समायोजन इलाका रहने गरी सांगठनिक संरचना गरी गरी सोही अनुसारको जिम्मेवारी समेत तोकिएको एमाओवादीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

नगरदेखि गाउँसम्म जागरण
एमाओवादीले चार महिनाको अबधिमा भूकम्पले क्षती बनाएको क्षेत्रमा पूर्ननिर्माणको लागि जनशक्ति परिचालन गर्ने देखि लिएर आफ्नो पार्टीलाई समेत जागरण गराउने भएको छ । जसमा नगरदेखि गाउँ विकास समितिसम्म आफ्नो पार्टीको विस्तार तथा एकिकरण गर्ने लक्ष्य राखेको पार्टीका सचिव ढाकाराम गौतम सन्देशले जानकारी गराएका थिए । बैशाख महिनासम्म पार्टीले आफ्नो पार्टीलाई जिल्ला देखि लिएर नगर र गाउँ तह सम्म विस्तार गरी अगाडी बढाउने निर्णय गरेको छ । जसमा जिल्ला तह देखि गाउँ तहसम्म पार्टी विस्तार र नयाँ जागरण अभियान शुरु हुने बताइएको छ ।

८ जनालाई कारवाही
एनेकपा माओवादीले नयाँ शक्तिको नाममा पार्टीको विधान विपरीत कार्य गरेको भन्दै आठ जना कार्यकर्ता तथा जिल्ला सदस्यलाई पार्टीको साधरण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । कारवाहीमा पर्नेमा (सिर्जनशील), महेन्द्रजंग लामिछाने (अमर), वालाकृष्ण आचार्य (प्रभात), प्रेम वि.क. (प्रताप), कमलप्रसाद लामिछाने (मुक्ति), देवी लामिछाने, खिलप्रसाद सापकोटा (दिनेश), तारा गुरुङ (मोवाइल) रहेका छन् । आठ जनाले पार्टीको विधान विपरीत मात्रै कार्य नगरी १० बर्षे शसस्त्र जनयुद्ध र त्यसका उपलब्धीको समेत अपमान गरेको पार्टीको ठम्माई छ ।

पार्टीको भौगोलिक संरचना
एमाओवादीले देश संघितामा गैरहेको बेलामा पर्वतलाई पनि आफ्नो पार्टीको पहुँच र विस्तारका लागि भन्दै भूगोलको आधारमा जिल्लाको संरचना तयार गरेको छ । जसमा १८ गाउँ पालिका १ नगरपालिका र ९ वटा समायोजन इलाका रहने गरी सांगठनिक संरचना तयार पारेको हो । संरचना अनुसार एमाओवादीले आफ्नो पार्टी विस्तार र पर्नुनिर्माणको लागि जागरण अभियानको लागि यो स्तम्भ तयार गरेको जनाएको छ । जसका कारण पार्टीको एकिकरण तथा गठन र पुर्ननिर्माणमा समेत टेवा पुग्ने पार्टीको बुझाई छ ।

स्थानिय निर्वाचनको पक्षमा
एनेकपा माओवादी स्थानिय चुनाव तत्काल गर्नको लागि तयार नभएको आलोचना खेपिरहेको बेलामा एमाओवादी पर्वतले भने आफ्नो पार्टी स्थानिय चूनावको विरोधमा नरहेको प्रष्ट पारेको छ । स्थानिय निकायको निर्वाचन नहुदाँ जिल्ला देखि गाउँ तह सम्म भ्रष्टाचारका मौलाएको ठहर गर्दै पार्टीले स्थानीय निर्वाचनको आधार तयार गर्न छुट मतदाता नामवली दर्ता पहल गर्न, नेतृत्व र उम्मेदवारको तयारी गरी अन्तरविरोध पहिचान गरी परिचालन गर्ने भएको छ । जसका कारण पनि एमाओदी स्थानिय निकायको चूनावको लागि तयार भएको बुझिएको छ । स्थानिय निकायको चूनावको लागि पनि पार्टीले बैशाख १५ गतेसम्म गाउँ देखि वडा समिति र नगरपालिका सम्मेलन सम्पन्न गर्ने बताएको छ ।

parbat

Share This Article
Facebook Email Copy Link Print
Previous Article कालिकोटमा यो वर्षमा लक्ष्य भन्दा वढी मुद्धा फच्र्योट
Next Article एमाओवादीको चारमहिने जागरण अभियान शुरु, सदस्य निलम्बन देखि भौगोलिक संरचना सम्म
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कास्की - KSKसमाज

अरिंगलको गोलो पोल्दा घरमा आगलागी

57 years ago
समाज

मध्यराति खुकुरी प्रहार गरेको आरोपमा विराटनगरबाट एक जना पक्राउ

57 years ago
मोरङ्ग - MRGसमाज

आमाको कुटपिटबाट ३५ वर्षीय छोराको मृत्यु

57 years ago

बर्दियामा पहिलोपटक अख्वारी

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?