2026-07-25 11:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

तीन दिन सम्म सञ्चालित कफि तालिम सकीयो

महेन्द्र जिसी/माघ २८, पर्बत । गत माग २६ गते बाट सञ्चालनमा रहेको जिल्ला स्तरीय कफि कृषक तालिम विहीबार सकीएको छ ।

अन्तीम दिन निलोतुथो र चुनको मीश्रण मिलाएर वाडो मीश्रण र पेष्ट बनाउने तरीकासकीकाए पछि तालिम सकीएको हो । हिउँदमा वर्षाद कम हुने भएका कारण वोटका काण्ड चर्कीने भएका कारण रोग र किराले आक्रमण गर्न सक्ने ठाउँमा मीश्रण लगाएर उपचार गर्ने प्रयोगात्मक पद्धती सीकाइएको वागवानी अधिकृत अजय अधिकारीले जनाकारी दिनुभयो ।

जिल्ला कफि व्यवसायी संघ अध्यक्ष भवानी प्रासद शर्माले सहभागिहरुलाई बगैचामा लगेर तालिम दिलाएर सीकाउँदा व्यवहारीक सीपको विकास भएको बताउनु भयो । कफिमा पछिल्लो समय देखीएको रोग र उपचार पद्धती वोटबाट सीक्न पाउँदा धेरै ज्ञानको विकास भएको कृषकहरुले बताएका छन । उनिहरुले सबै व्यवसायको स्थलगत प्रयोगात्क तालिम लिन सक्ने हो भने बढी लावदाही हुने बताएका हुन ।

समापनका अवसरमा वरिष्ठ कृषि विकास अधिकृत वासुदेव रेग्मीले कृषकहरुको निवाह मुखी पेशालाई व्यवसायीकरण गराउन तालिमको आयोजना गरिएको बताउनु भयो । नेपाल भन्दा बाहीरी राष्ट्रमा खपत हुने भएका कारण कफिलाई अर्गानीक बनाउन गोठेमलको उपयोग बढाउनु पर्ने रेग्मीको भनाई थियो ।

कार्यलय नजिक रहेको नारी शिल्पकलाकेन्द्रमा रहेको कफी बगैचामा प्रयोगात्मक तालिम गरीएको हो । २५ जना कृषकहरुको सहभागितमा भएको तालिमले कफिमा गुणस्तरीयता ल्याउने विस्वास गरिएको छ । कृफि कृषक कृषकमात्र नभई घरेलु उद्योगी समेत बन्ने कार्यलयले बताएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ