2026-07-24 10:04 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

रातो गुराँ सामुदायिक बन उपभोक्तालाई ३ लाख १५ हजार आर्थिक सहयोग

माघ २६ पर्वत । मुडिकुवा गाविसमा रहेका रातो गुराँ सामुदायिक बन उपभोक्तालाई इन्प्रेड नेपालले ३ लाख १५ हजार आर्थिक सहयोग गरेको छ ।

सामुदायिक बनमा रहेको विपन्न बर्गहरुको जिविकोपार्जनको सुधारका बहुसरोकारवाला बन कार्यक्रम अन्तरगत लि–वर्डको आर्थिक सहयोगमा उक्त रकम मंगलबार वितरण गरिएको हो । सामुदायिक बनमा रहेका २१ जना विपन्न बर्गमा रहेका लागि १५ हजार रुपैयाँका दरले आर्थिक सहयोग गरिएको इन्प्रेड नेपालका फिल्ड सुपरभाइजर मेघा शाहील े जनाकारी दिइन् । मंगलबार एक औपचारिक कार्यक्रमनै गरि उक्त रकम वितरण गरिएको हो ।

इन्प्रेड नेपालका कार्यक्रम अधिकृत खुमप्रसाद सुवेदीको प्रमुख आथित्यतामा संचालन भएको कार्यक्रममा सुवेदीले जिविकोपार्जनको सुधार योजना, निर्माण र निर्मााण भएका योजना कार्यन्यवनका प्रक्रिया र कार्यक्रमको लक्ष्य र उद्धेश्यका बारेमा प्रकाश पारेका थिए । कार्यक्रममा नेका मुडिकु्वाका तारानाथ सापकोटा, एमालेका नारायण शर्मा सापकोटा, एमाओवादीका हरि शर्मा सापकोटा, कृषि बन तथा वातवरण समितिका उपाध्यक्ष विन्दु रम्तेल, लगाएतले बोलेका थिए ।

लालिगुराँस सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष रुद्र सापकोटाको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत् सामुदायिक बनका सदस्य केशब सापकोटाले गरेका थिए भने कार्यक्रमको संचालन नरनाथ सापकोटाले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक