टेकबहादुर शाही | फागुन ७, दुनै (डोल्पा) | बिकट हिमाली जिल्ला डोल्पाबाट एक जना सुत्केरी हेलिकप्टरबाट उद्धार गरिएको छ । काइके गाँउपालिका २ की ४० बर्षिय शान्ती बुढाको साल अड्कीएपछि...