माघ २६, सुर्खेत । दुई दिनसम्मको हिमपातले कर्णालीका हिमश्रृंखला सेताम्मे बनेका छन्। कर्णालीका हिमाली जिल्लामा यस बर्षकै हिउँदे सिजनमा धेरै हिमपात भएको छ।कर्णालीको उच्च भेकमा मात्र नभइ दैलेख र सुर्खेतका...