हुम्लामा रुघाखोकीले एकको मृत्यु, स्वास्थ्यकर्मी नै बिरामी
पुस १६, हुम्ला | हुम्लाको खार्पुनाथ गाउँपालिका-३ रायागाउँ निवासी एक महिलाको मौसमी रुघाखोकीले मृत्यु भएको छ। केही दिनयतादेखि फैलिएको मौसमी रुघाखोकीले गाउँ नै थला परेको छ। सोमबार राति रुघाखोकीले रायागाउँकी...