जुम्लाका दुईवटा विद्यालयको खाता रोक्का
कात्तिक ८, सिंजा | चन्दननाथ नगरपालिका जुम्लाले दुईवटा विद्यालयको खाता रोक्का गरेको छ ।
विद्यालय व्यवस्थापन समिति गठनको लागि गरेको परिपत्रको अवज्ञा गरेको भन्दै नगरपालिकाले दुईवटा विद्यालयको खाता रोक्का गरेको हो...