असोज १७, काठमाडौँ, न्युज कारखाना। जुम्लाका किसानले रैथाने बालिको महत्व बुझ्न थालेका छन् । यसअघि जुम्लाको अगार्निक मार्सी चामल बेच्दै आएका जुम्ली किसानले पछिल्लो समय जुम्लामै उत्पादित हुने स्थानीय बालीको...