2026-07-04 10:28 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

आयोजनाको होडिङ् बोर्ड माथि गाँउपालिका कर्मचारीको ब्यापार

2019-08-28

दान बहादुर बुढा | भाद्र ११, जुम्ला | जुम्ला जिल्ला कनका सुन्दरी गाँउपालिको आव ०७५।०७६ को बार्षिक कार्यक्रम अन्तरगतका बिकास निमार्णका आयोजनामा राखीने   होडिङ बोर्ड  मार्थि गाँउ पालिकाका कर्मचारीले ब्यापार गरेको खुलासा भएको छ ।

आव ०७५।०७६को बिकास निमार्णमा लागि रहेका कनका सुन्दरी गाँउ पालिका भित्र रहेका १ सय ४० भन्दा बढी आयोजना होडिङ् बोर्ड कर्मचारीहरुले आफै बनाएर ल्याएका छन । नेपाल सरकारको नितिअनुसार कुनै पनि बिकास निमार्णको स्थानमा आयोजनाको विस्तृत बिवरणसहितको  होडिङ् बोर्ड उपभोक्ता समिति र आयोजना प्रमुखले राख्ने निती भए पनि कनका सुन्दरी गाँउपालिकाका कर्मचारीहरुले आफै  होडिङ् बोर्ड खरीद गरी ल्याएका छन |

 होडिङ् बोर्ड अधिकारिक आयोजनाको काम सम्पन्न भई रकम गाँउपालिकाले भुक्तानि दिई सकेपछि ल्याएका छन । ल्याएको  होडिङ्  बोर्ड योजना स्थान नदिई अहिले सम्म कनका सुन्दरी गाँउपालिकामा रहेका छन ।  ५ हजारका दरले १सय ४० भन्दा बढी आयोजनाको ७ लाख भन्दा बढी रकमको  होडिङ् बोर्ड कर्मचारीले आफै खरीद गरेका छन । बोर्ड प्रत्येक आयोजनाबाट ५ हजारका दरले रकम पहिला नै कटाई रहेका र कुनै आयोजनालाई  होडिङ् बोड दिएका र अन्य कुनै आयोजनाको  होडिङ् बोड कार्यालयमा नै रहेका छन ।  होडिङ् बोड असारको अन्तिम साता ल्याएको आफ्नो खाने पानि आयोजनाको  होडिङ् बोड आफुले नपाएको ५ हजार रुपैया  होडिङ् बोडको कटाई सकेको ढयाम खानेपानि आयोजनाका एक सदस्यले बताएका छन । 

कनका सुन्दरी गाँउपालिकाको कार्यालय बिभिन्न प्रयोजनका लागी प्रयोग गर्ने  होडिङ् बोड अन्य छपाई गर्ने सामाग्रीहरु कुनै पनि सुचना बाहिर ननिकालि कागजी रुपमा मिलाएर आफ्नो नजिकको मान्छे बाट काम गर्ने गरेको कर्मचारीहरुको मनपरि हिसावले काम गर्ने गरेको नर्वदुर्गा आर्ट सेन्टर गोठीज्यूलाका  लालसिंह बुढाले बताएका छन । 

बुढाका अनुसार वडा नम्बर ३ को आयोजनाका  होडिङ् बोड आफुलाई लेख्न गलाएर तयारी बनाएको थिए गाँउपालिका कर्मचारीले आफै बनाएर ल्याएको हुदा लेखेको बोड नलिएको समेत बताएका छन ।

 गर्त बषहरुमा उपभोक्ता समिति,र आयोजना सन्चालन समितिले  होडिङ् बाट नराखेको हुदा आलेप र मलेपले बेरुजि निकालेको हुदा यो बर्ष कर्मचारीले आफै बनाएर होडिङ् बोड ल्याएका निमित्त कनका सुन्दरीगाँउ पालिकाका प्रमुख प्रशासकिय अधिकृत भरत शाहीले बताएका छन । 

 आ.व ०७५।०७६को आयोजना सम्पन्न भई सकेका छन | आयोजनाका होडिङ् बोड गाँउपालिकाको कायालय भित्र थन्केई राखेका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै